नेकपा बदर गर्ने सर्वोच्चको निर्णय पुनरावलोकन नहुने <p>काठमाडौं। नेकपा बदर गर्ने सर्वोच्चको निर्णय पुनरावलोकन नहुने भएको छ।</p> <p>प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाश ढुंगानाको संयुक्त इजलासले पुनरावलोकनको निस्सा नदिने निर्णय गरेको हो ।</p> <p>नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; ले नेकपा बदर गर्ने सर्वोच्चको निर्णय पुनरावलोकन लागि मंगलबार निवेदन दिएका थिए।</p> <p>२३ फागुनमा नेकपाको एकतालाई बदर गर्ने निर्णय गरेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्