रेशम चौधरीको रिहाइ सरकारमा जाने कुरासँग नजोडियोस् : भट्टराई <p>काठमाडौं। जसपाको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशमलाल चौधरीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन्।</p> <p>उनले बीपीको रिहाइ माग गर्ने कांग्रेस राजतन्त्रमा सहभागी नभएको र आफ्ना नेता कार्यकर्ताहरूको रिहाइ माग गर्ने कांग्रेस&divide;कम्युनिस्ट पञ्चायतमा नगएको भन्दै जसपा कहिँ नजाने स्पष्ट पारे।</p> <p>रेशमलालको रिहालगायत मागसहित जसपा सरकारमा जाने चर्चा चलेको बेला भट्टराईले ट्वीटरमार्फत उक्त अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्