नेकपा पुनःस्थापित गर्ने संवैधानिक विकल्प सकियो : वरिष्ठ अधिवक्ता मैनाली
<p>काठमाडौं। वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले नेकपा पुनःस्थापित गर्ने संवैधानिक विकल्प टुङ्गिएको बताएका छन्।</p>
<p>प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संयुक्त इजलासले नेकपाको एकता बदर गर्ने सर्वोच्चकै २३ फागुनको निर्णय पुनरवलोकनका लागि निस्सा नहुने निर्णय गरेपछि राजनीतिक विकल्प मात्रै बाँकी रहेको बताए। उनका अनुसार नेकपा हुने राजनीतिक विकल्प फेरि एमाले-माओवादीबीच एकता भए हुनेछ।</p>
<p>त्यस्तो अवस्थामा नेकपा नामपछि फुर्को राख्नुपर्ने बताए।</p>
प्रतिक्रिया दिनुहोस्