प्रधानमन्त्री ओलीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा <p>काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दा &lsquo;हेर्न नभ्याइने&rsquo; सूचीमा राखेको छ।</p> <p>न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा रहेको उक्त मुद्दालाई समय अभावले सर्वोच्चले &lsquo;हेर्न नभ्याइने&rsquo; मा राखेको हो।</p> <p>गत माघ १३ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्