१६५ रणनीतिक सडक तीन वर्षमा सम्पन्न हुन्छ ः वसन्त नेम्बाङ <p>काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रलाई जोड्ने रणनीतिक सडक तीन वर्षमा सम्पन्न हुने बताएका छन्।<br /> सडकका लागि बजेटको व्यवस्थापन भइसकेको र निर्माण सम्पन्न भएपछि राष्ट्रिय सडक सञ्जालमा दुई हजार दुई सय १० किलोमिटर थपिने पनि उनले बताए।<br /> मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र जोड्ने सडकहरूका लागि मापदण्डसमेत पारित गरेको उनले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्