१६७ रणनीतिक सडकको प्रधानमन्त्रीद्वारा शुभारम्भ <p>काठमाडौैं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय ६७ वटा रणनीतिक सडकको शुभारम्भ गरेका छन्। ओलीले शुभारम्भ गरेका रणनीतिक सडकहरू आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने छन्।<br /> ती सबै सडकको दूरी दुई हजार दुई सय १० किलोमिटर रहेको छ। सडक निर्माणका लागि बजेट विनियोजनका साथै निर्माण मापदण्ड पनि पारित गरिसकेको छ। बजेट ५७ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्