सडक निर्माणमा बाधा नपुर्याउँ ः प्रधानमन्त्री ओली
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक महत्वको भनिएको एक सय ६५ वटा सडक निर्माणमा कुनै निकायले बाधा पु¥याउन नहुने बताएका छन्।<br />
संसद्को विकास समिति होस् वा जुनसुकै निकायले अनेक बहानामा सडक निर्माणको कामलाई छानविनको नाममा स्थगनको आदेश दिने काम गर्न नहुने उनको भनाइ थियो।<br />
बरू काम चालु गर्न दिएर छानबिन गर्न उनले सुझाव दिए। उनले जनताको चाहना विकास रहेको पनि जिकिर गरे।</p>
प्रतिक्रिया दिनुहोस्