क्रियाशील सदस्यतासम्बन्धी कार्यतालिका फेरि संशोधन <p>काठमाडौं। कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्यतालिका फेरि संशोधन गरेको छ।<br /> निर्धारित समयमा सदस्यता वितरण र नवीकरण नसकिएपछि कार्यतालिका संशोधन गरेको हो।<br /> संशोधित कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण चैत ३० गते, परेका उजुरीपछि निर्णय गर्दाको सूची बैशाख १० गते र नयाँ तथा नवीकरणको अन्तिम सूची जेठ १७ गतेभित्र बुझाउनु पर्नेछ।<br /> नयाँ सदस्यता वितरण र नवीकरण महाधिवेशनअघिका कांग्रेसका महत्वपूर्ण कामहरू हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्