कर्णाली प्रदेश सरकार संकटमा <p>काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्ने भएको छ। आइतबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका मन्त्रीहरूले राजीनामा दिने प्रतिवद्धता जनाएपछि शाही नेतृत्वको सरकार संकटमा पर्ने भएको हो।&nbsp;<br /> ओली पक्षीय सांसदहरू मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो। हालसम्म नेपाल समूहका मन्त्रीहरू सरकारमै छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्