‘कांग्रेससँग सत्ता समीकरणबारे छलफलको बाटो बन्द’ <p>काठमाडौं। जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झाले सत्ता समीकरणका लागि नेपाली कांग्रेससँग संवाद गर्ने बाटो बन्द भएको बताएका छन्।<br /> आज देखापढीसँग नेता झाले भने, &ldquo;कांग्रेसले निर्णय गर्नुभन्दा पहिले जसपासँग छलफल गर्नुपथ्र्यौ, गरेन। यसले संवादको ढोका बन्द भयो ।&rdquo;<br /> चैत्र २० गते बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनमा अघि बढ्ने निर्णय गरेको थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्