मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुले आयल निगम घेर्ने
<p>काठमाडौं। माधव नेपाल निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने भएको छ।<br />
निगमले गएराति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ।<br />
मूल्य निरन्तररुपमा बढेपछि अनेरास्ववियूले विरोधस्वरुप आज बिहान ११ बजे निगम परिसर घेर्ने कार्यक्रम तय गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्