कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा <p>काठमाडौं। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।&nbsp;</p> <p>नेकपा एमालेबाट सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिएका छन् ।&nbsp;</p> <p>मन्त्रीहरूले राजीनामा दिएसँगै एमाले नेतृत्वकै सरकार बनाउने बाटो खुलेको छ । एमाले नेतृत्वकै सरकार बनाउनेमा ओली र माधव पक्ष सहमत छन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्