अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी <p>काठमाडौं। एमालेको खनाल&ndash;नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी गठन गरेको छ ।&nbsp;</p> <p>उक्त समूहले मंलगबार शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई छन् सचिव रचना खड्का छन् ।&nbsp;</p> <p>खनाल&ndash;नेपाल समूहले केन्द्रदेखि वडासम्म समानान्तर कमिटी गठनको प्रकृया सुरु गरेको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्