एमाले प्रवेश गरेका चार सांसद माओवादी केन्द्रद्वारा निष्कासित
<p>काठमाडौं। एमाले प्रवेश गरेका माओवादी केन्द्रका चारजना प्रतिनिधि सभा सदस्यलाई कारबाही गरेको छ। </p>
<p>माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन्। माओवादी केन्द्रले चारैजना प्रतिनिधिसभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्