माओवादी केन्द्रद्वारा चार मन्त्री निष्कासित, अब के हुन्छ? <p>काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालले दल त्याग गरेको पत्र पठाएका छन्। उक्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले १५ दिनभित्र संसदमा जानकारी गराउनुपर्नेछ।&nbsp;</p> <p>राजनीतिक दलसम्बन्धी ऐनको दफा ३६ अनुसार संसदलाई जानकारी दिएपछि मन्त्रीहरूको सांसद पद रिक्त हुन्छ। प्रतिनिधिसभाको अर्को बैठक चैत २६ गते बस्दै छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्