काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकार बचाउन लागिपरेको बताएका छन्।
रुकुममा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “कर्णाली प्रदेश हाम्रो सरकार थियो। त्यसलाई अपदस्त गर्ने अन्तिम कोशिस भएको छ। सरकार बचाउन म आफैं लागिपरेको छु।”
“सबै मिलेर अपदस्त गरे पनि हामी अपदस्त हुँदैनौं। प्रतिपक्षमा बस्छौं, फेरि जनतामाझ बसेर सरकार कब्जा गर्ने ठाउँमा पुग्छौं,” उनले थपे।
" />

">
जनतामाझ पुगेर फेरि सरकार कब्जा गर्छौं : प्रचण्ड : Dekhapadhi
जनतामाझ पुगेर फेरि सरकार कब्जा गर्छौं : प्रचण्ड
<p style="text-align: justify;">काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकार बचाउन लागिपरेको बताएका छन्। </p>
<p style="text-align: justify;">रुकुममा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “कर्णाली प्रदेश हाम्रो सरकार थियो। त्यसलाई अपदस्त गर्ने अन्तिम कोशिस भएको छ। सरकार बचाउन म आफैं लागिपरेको छु।” </p>
<p style="text-align: justify;">“सबै मिलेर अपदस्त गरे पनि हामी अपदस्त हुँदैनौं। प्रतिपक्षमा बस्छौं, फेरि जनतामाझ बसेर सरकार कब्जा गर्ने ठाउँमा पुग्छौं,” उनले थपे। </p>