काठमाडौँ। रुपन्देही क्षेत्र नम्बर १ (२) र गुल्मी क्षेत्र नम्बर २ (२) मा प्रदेश सांसद पद रिक्त भएको छ।
मंगलबारको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले यी दुई क्षेत्रका सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको दलले दल परित्यागसम्बन्धी जानकारी गराएसँगै उनीहरू पदमुक्त भएका हुन्।
" />

">
रुपन्देही क्षेत्र नम्बर १ र गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सांसद पद रिक्त: Dekhapadhi
रुपन्देही क्षेत्र नम्बर १ र गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सांसद पद रिक्त
<p style="text-align: justify;">काठमाडौँ। रुपन्देही क्षेत्र नम्बर १ (२) र गुल्मी क्षेत्र नम्बर २ (२) मा प्रदेश सांसद पद रिक्त भएको छ। </p>
<p style="text-align: justify;">मंगलबारको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले यी दुई क्षेत्रका सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको दलले दल परित्यागसम्बन्धी जानकारी गराएसँगै उनीहरू पदमुक्त भएका हुन्। </p>