भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान हुन्छ : मन्त्री तुम्बाहाङ्फे <p>काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छिन्।&nbsp;</p> <p>मन्त्री तुम्बाहाङ्फेले पदबहालीको सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गर्दै भूमिसम्बन्धी समस्या निरुपणका लागि वैज्ञानिक ढंगले योजनाबद्ध रूपमा काम अघि बढेको बताइन्। भूमिसम्बन्धी समस्या समाधान आयोगको ७७ वटै जिल्लामा समिति गठन गरेर स्थानीय तहहरूसँग सम्झौता भइसकेको पनि उनले जानकारी दिइन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्