काठमाडौँ। संसद्को महिला तथा सामाजिक समितिले वार्षिक कार्यक्रम बनाउँदा कानूनी तथा नीतिगत पक्षमा पहिला नै तयारी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।

मंगलबारको बैठकले मन्त्रालयका लागि बजेट समयमै निकासा हुने भए पनि कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समय लागेको भन्दै यस्तो निर्देशन दिएको हो। समितिले मन्त्रालयको पुँजीगत र कार्यगत खर्च बढाउने गरी कार्यक्रम तयार गर्न भनेको छ।

" /> काठमाडौँ। संसद्को महिला तथा सामाजिक समितिले वार्षिक कार्यक्रम बनाउँदा कानूनी तथा नीतिगत पक्षमा पहिला नै तयारी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।

मंगलबारको बैठकले मन्त्रालयका लागि बजेट समयमै निकासा हुने भए पनि कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समय लागेको भन्दै यस्तो निर्देशन दिएको हो। समितिले मन्त्रालयको पुँजीगत र कार्यगत खर्च बढाउने गरी कार्यक्रम तयार गर्न भनेको छ।

"> कानून बनाउँदा वा नीतिगत पक्षमा पूर्वतयारी गर्नू : महिला तथा सामाजिक समिति: Dekhapadhi
कानून बनाउँदा वा नीतिगत पक्षमा पूर्वतयारी गर्नू : महिला तथा सामाजिक समिति <p style="text-align: justify;">काठमाडौँ। संसद्को&nbsp;महिला तथा सामाजिक समितिले वार्षिक कार्यक्रम बनाउँदा कानूनी तथा नीतिगत पक्षमा पहिला नै तयारी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।</p> <p style="text-align: justify;">मंगलबारको बैठकले मन्त्रालयका लागि बजेट समयमै निकासा हुने भए पनि कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समय लागेको भन्दै यस्तो निर्देशन दिएको हो। समितिले मन्त्रालयको पुँजीगत र कार्यगत खर्च बढाउने गरी कार्यक्रम तयार गर्न भनेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्