काठमाडौं। ४ पुसमा सञ्चालन हुने  प्रतिनिसभाको हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकको अध्यक्षता उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छन्।

संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने आफ्नो अडानमा नेकपा नेतृत्वमा सहमति जुटेपछि ४ पुसको बैठकको अध्यक्षता गर्ने तयारीस्वरुप उपसभामुख तुम्बाहाङफेले गृहकार्य थालेको संसद सचिवालयले जनाएको छ।

आफ्नै अध्यक्षतामा पहिलो बैठकको शुरुवात गरेपश्चात सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि तुम्बाहाङफेले 'उपयुक्त समय' मा राजीनामा दिने उपसभामुखको तयारी रहेको स्रोतले बतायो।

"बैठकको कार्यसूची तय गर्न उपसभामुखले भोलि अपरान्ह ४ बजेको संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ", संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले देखापढीलाई बताए।

प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ।

तर, सभामुख नभएको अवस्थामा उपसभामुखले सञ्चालन गर्नेबारे नियमावलीले बोलेको छैन।

नेपालको संविधानको धारा ९१ को उपधारा ४ ले सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यवस्था गरेको छ।

सभामुख र उपसभामुखबारेको संवैधानीक व्यवस्थालाई प्रतिनिधिसभा नियमावलीले संकुचित पारेको उपसभामुख तुम्बाहाङ्फेले बताउँदै आएकी छन्।

तुम्बाहाङफेले संविधानको त्यही प्रावधानलाई टेकेर केही दिनयता छलफल तथा परामर्शलाई तीब्र पारेकी थिइन्।

उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडसँग प्रतिनिधिसभा बैठक सञ्चालन प्रक्रियाबारे छुट्टाछुट्टै भेट गरेकी थिइन्।

उपसभामुख तुम्बाहाङफेले राजनीतिक दलका अन्य नेताहरुसँग पनि परामर्श गरेकी छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।

कसलाई सभामुख बनाउने भन्ने नेकपाले अहिलेसम्म टुंगो लगाएको छैन।

उपसभामुख तुम्बाहाङफेले भने उपसभामुख नै सभामुखको स्वाभाविक दाबेदार भएको बताउँदै आएकी छन्।

पढ्नुहोस्

उपसभामुखले तीव्र पारिन् परामर्श

‘वर्तमान उपसभामुख नै सभामुख बन्न योग्य हुनुहुन्छ’

तुम्बाहाङफेलाई सभामुख बनाउन अनेमसंघको लबिङ

उपसभामुख तुम्बाहाङफे भन्छिन्- 'राजीनामाको हल्लाले छक्क परेकी छु'

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा

" /> काठमाडौं। ४ पुसमा सञ्चालन हुने  प्रतिनिसभाको हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकको अध्यक्षता उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छन्।

"> कसले गर्दैछ हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता ?: Dekhapadhi
कसले गर्दैछ हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्