१५ महिनापछि सूचना प्रविधि विधेयक पेस हुँदै
<p>काठमाडौं। सूचना प्रविधि विधेयक प्रतिनिधिसभामा पेस हुँदैछ ।</p>
<p>आज बस्ने प्रतिनिधिसभा बैठकमा विवादित मानिएको सूचना प्रविधि विधेयक १५ महिनापछि पेश गर्ने कार्यसूची तय गरिएको हो । </p>
<p>सरकारको विरोधमा लेख्ने प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रूपैयाँ जरिवाना गर्ने प्रावधान विधेयकमा छ । नेपाली कांग्रेसले यो विधेयकमाथि सुरुवात देखि नै विरोध गर्दै आएको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्