प्रतिनिधिसभा बैठक, ४ मन्त्रीको सांसद पद के होला?
<p>काठमाडौं। माओवादी केन्द्रबाट मन्त्री बनेका चार सांसदको सूचना सभामुखले सदनलाई जानकारी गराएपछि उनीहरुको पद खारेज हुनेछ। माओवादी केन्द्र संसदीय दलका नेता देव गुरुङले यो विषयलाई सचिवालयले अघि बढाउने बताए।</p>
<p>आज बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुन सक्ने उनको भनाइ छ। चैत २४ गते केन्द्रबाट मन्त्री बनेका सांसद टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना दिइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्