सबैले आ–आफ्नो ठाउँबाट राष्ट्र निर्माणमा सघाउन प्रधानमन्त्रीको आग्रह <p>काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै एकजुट भएर राष्ट्र निर्माणको साझा अभियानमा लाग्नुपर्ने बताएका छन्। उनले नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक सभामा बोल्दै यस्तो बताएका हुन्।<br /> प्रधानमन्त्री ओलीले भने, &ldquo;व्यवसायको क्षेत्रमा लागेर व्यवसायीले राष्ट्र निर्माणमा सहयोग गरेका छन्।&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्