सरकारले गरेका कामको व्याख्या शान्ता चौधरीका कवितामा <p>काठमाडौं। नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारले गरेको काम कविता उतारेकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले कवितामा भनिन्, &lsquo;&lsquo;विरोधका लागि विरोध गर्नेको हाल देखेर म छक्क पर्छु, सरकार विकास गर्छ, जनता हँसाउँछ, जनतालाई खुसी दिन्छ, तर विकास विरोधीहरुको आँखा रसाउँछ। विकासप्रेमी खुसीले गद्गद् छन्। नयाँ वर्षमा देशले अमूल्य उपहार पाउँदै छ। गौतमबुद्ध विमानस्थल सम्पन्न भयो, धरहरा मुसुक्क मुस्कुरायो...।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्