संसदीय समितिमा नेकपा होइन, एमालेको प्रतिनिधित्वको माग
<p>काठमाडौं। एमाले सांसद खगराज अधिकारीले संसदीय समितिमा नेकपाको आधारमा नभई एमालेको हैसियतमा सांसदको सहभागिता हुनुपर्ने माग गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकारीले अदालतले तत्कालीन नेकपा खोरज गरिदिएसँगै दलको अवस्थामा परिवर्तन आएको बताए। <br />
प्रतिनिधिसभा र राष्ट्रियसभामा १६ समिति छन्। जसमध्ये दुईवटा समिति भने संयुक्त छन्।</p>
प्रतिक्रिया दिनुहोस्