काठमाडौं। नेकपा एमाले नेता लालबाबु पण्डितले संसद्ले काम गर्न नसकेको भन्नु सरकारमाथि नभई संसद्माथिको प्रश्न भएकाले यसमा सभामुखको विशेष भूमिका हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा उनले भने, ‘‘संसदीय व्यवस्थाप्रति आस्था कम भएका र यसलाई असफल बनाउन चाहने अनि कुण्ठा मात्र बोकेर संसद्ले काम गर्न सकेन भन्नुको तुक छैन।’’ काम गर्न कसैले रोकेको वा बाधाअवरोध छन् भने संसद्लाई जानकारी दिनुपर्ने उनको भनाइ थियो।
" />

">
‘संसद्बारे उठेका सबै प्रश्नको जवाफ दिन सभामुखले अगुवाइ गर्नुपर्छ’: Dekhapadhi
‘संसद्बारे उठेका सबै प्रश्नको जवाफ दिन सभामुखले अगुवाइ गर्नुपर्छ’
<p style="text-align: justify;">काठमाडौं। नेकपा एमाले नेता लालबाबु पण्डितले संसद्ले काम गर्न नसकेको भन्नु सरकारमाथि नभई संसद्‍माथिको प्रश्न भएकाले यसमा सभामुखको विशेष भूमिका हुनुपर्ने बताएका छन्। </p>
<p style="text-align: justify;">प्रतिनिधिसभा बैठकमा उनले भने, ‘‘संसदीय व्यवस्थाप्रति आस्था कम भएका र यसलाई असफल बनाउन चाहने अनि कुण्ठा मात्र बोकेर संसद्ले काम गर्न सकेन भन्नुको तुक छैन।’’ काम गर्न कसैले रोकेको वा बाधाअवरोध छन् भने संसद्लाई जानकारी दिनुपर्ने उनको भनाइ थियो।</p>