गगन थापाले प्रधानमन्त्रीलाई भने– कुण्ठा होइन, एक-एक बहस गर्न तयार छौँ <p>काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विकास निर्माणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर बहस गर्न चुनौती दिएका छन्।&nbsp;</p> <p>संसद्को बिहीबारको बैठकमा तीन वर्षमा सरकारले विकास निर्माणको काममा चमत्कार गरेको विषयमा तथ्य-तथ्याङ्कसहित बहस गर्ने बताए। कामको अवस्थामा विभिन्न पक्ष र विकास निर्माणको काममा अनावश्यक वर्षौँ लागेका विषयमा ध्यान नदिएको उनको आरोप छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्