गृहले गर्‍यो २६ कर्मचारीको सरुवा <p>काठमाडौं। गृह मन्त्रालयले २६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जनाको सरुवा गरेको हो।</p> <p>यसैगरी, मन्त्रालयका सहसचिव र उपसचिव समेत सरुवामा परेका छन्। उनीहरुलाई अन्यत्रै जिल्लामा तथा विभिन्न स्थानमा सरुवा गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्