गृहमन्त्री थापालाई राष्ट्रियसभा सदस्यबाट हटाउन पत्र, दल त्याग गरेकाे जानकारीपत्र संसद सचिवालयमा
<p>काठमाडौं। नेकपा माओवादी केन्द्रले दल त्याग गरेको भन्दै गृहमन्त्रीसमेत रहेका पार्टी नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्ने कारबाहीसम्बन्धी पत्र संसद् सचिवालयमा पठाएको छ।</p>
<p>यही २४ गते पत्र तयार भएको र आज पठाएको नेता दिननाथ शर्माले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्