ओलीले लात हानेपछि प्रचण्ड ठीक भयो : देउवा <p>काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लात हानेर ठीक पारेको बताएका छन्।</p> <p>पटकपटक प्रधानमन्त्री हुनू भन्दा प्रचण्डले नमानेको र कहिल्यै खुट्टा नटेकेको भन्दै उनले अहिले ओलीले लात हानेपछि ठीक भएको बताए। निजामती कर्मचारी युनियन संघको विधान अधिवेशनमा बोल्दै उनले प्रचण्डको भर नभएको बताए।</p> <p>उनले आफू प्रधानमन्त्री हुन नचाहेको पनि बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्