टङ्क आङबुहाङको शपथ ग्रहण आजै
काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माओवादी त्याग गरी एमाले प्रवेश गरेका टङ्क आङ्बुहाङलाई पुनः आर्थिक मामिला तथा योजनामन्त्री पदमा नियुक्त गरेका छन्।

उनको आजै साढे ५ बजेपछि शपथ ग्रहण हुने छ। माओवादीले दल त्याग गरेको भन्दै आङ्बुहाङलाई पदमुक्त गरेपछि उनको मन्त्री पद गुमेको थियो।

उनी छ महिना मन्त्री बन्नेछन्। उनी ताप्लेजुङको प्रदेश ‘ख’बाट माओवादीबाट निर्वाचित भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्