अर्को विद्रोह गर्ने अवस्था छिट्टै आउन सक्छ : प्रचण्ड <p>काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।&nbsp;</p> <p>आज नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, &ldquo;संविधानलाई मिच्ने क्रम जारी रह्यो भने छिट्टै अर्को विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ ।&rdquo;&nbsp;</p> <p>वैधानिक ढंगबाट बनेको नेकपालाई असंवैधानिक तरिकाले हटाएर पूर्व पार्टीहरू ब्युँत्याएको प्रचण्डले दाबी गरे ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्