प्रचण्ड पूरै नकारात्मक : मन्त्री आङ्बुहाङ <p>काठमाडौं। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; पूरै नकारात्मक देखिएको बताएका छन्।</p> <p>सकारात्मक देखिएको भए जनताबाट अनुमोदित आफ्नो सांसद पद नगुम्ने बताए।</p> <p>&ldquo;उहाँ &lsquo;हार्ड एण्ड फास्ट&rsquo; हुनुभयो र कारबाहीबारे आरोप लगाउन चाहन्नँ तर सकारात्मक भए जनताबाट अनुमोदित ममाथि न्याय गर्ने कुरा हुन्थ्यो&rdquo; आङ्बुहाङले भने।</p> <p>उनले एमाले जाने निर्णय परिपक्व भएको दावी गरे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्