काठमाडौं। गृह मन्त्रालयले विभूषणहरूमा राखिएको नेपालको नक्सा विभूषण घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको अंकित गरेको स्पष्ट पारेको छ। उक्त समयमा नेपालको हालको राजनीतिक तथा प्रशासनिक नक्सा नभएको पनि जनाएको छ।

हालको नक्सा भने आगामी बैशाख १ गते घोषणा हुने विभूषणहरूमा राखिने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। विभूषणहरूमा चुच्चे नक्सा नभएको भन्दै चर्को आलोचना भएपछि प्रवक्ता बुढाले स्पष्ट पारेका हुन्।

" /> काठमाडौं। गृह मन्त्रालयले विभूषणहरूमा राखिएको नेपालको नक्सा विभूषण घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको अंकित गरेको स्पष्ट पारेको छ। उक्त समयमा नेपालको हालको राजनीतिक तथा प्रशासनिक नक्सा नभएको पनि जनाएको छ।

हालको नक्सा भने आगामी बैशाख १ गते घोषणा हुने विभूषणहरूमा राखिने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। विभूषणहरूमा चुच्चे नक्सा नभएको भन्दै चर्को आलोचना भएपछि प्रवक्ता बुढाले स्पष्ट पारेका हुन्।

"> सरकारको स्पष्टीकरण : विभूषण घोषणाको बेला हालको नक्सा थिएन: Dekhapadhi
सरकारको स्पष्टीकरण : विभूषण घोषणाको बेला हालको नक्सा थिएन <p style="text-align: justify;">काठमाडौं। गृह मन्त्रालयले विभूषणहरूमा राखिएको नेपालको नक्सा विभूषण घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको अंकित गरेको स्पष्ट पारेको छ। उक्त समयमा नेपालको हालको राजनीतिक तथा प्रशासनिक नक्सा नभएको पनि जनाएको छ।</p> <p style="text-align: justify;">हालको नक्सा भने आगामी बैशाख १ गते घोषणा हुने विभूषणहरूमा राखिने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। विभूषणहरूमा चुच्चे नक्सा नभएको भन्दै चर्को आलोचना भएपछि प्रवक्ता बुढाले स्पष्ट पारेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्