बादलले दल त्याग गरेको सूचनामाथिको कारवाही बैशाख २ गतेपछि मात्र अघि बढ्ने <p>काठमाडौं। राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले दलत्याग गरेको माओवादी केन्द्रको सूचना २ गते पछि मात्र कारबाहीमा जाने भएको छ ।&nbsp;</p> <p>स्पेनमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना १ गते स्वदेश फर्किएपछि सो विषयमा छलफल हुने सचिव राजेन्द्र फुयालले बताए।&nbsp;</p> <p>पुस २६ गते राष्ट्रिय सभाको सातौ अधिवेशन अन्त्य भएको थियो । बादलले दल त्याग गरेको सूचना चैत २७ दर्ता भएको हो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्