काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको हरिद्वार पुगी महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘के नेपाल सानो छ?’को स्मरण गरेका छन्। 

हरिद्वारमा आयोजित महाकुम्भ मेलालाई सम्बोधन गर्दै उनले आर्य सभ्यताको महत्त्व खिइँदै गएका कारण देवकोटाले उक्त निबन्ध लेखेको बताए। 

“हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो,” पूर्वराजा शाहले भने।

" /> काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको हरिद्वार पुगी महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘के नेपाल सानो छ?’को स्मरण गरेका छन्। 

हरिद्वारमा आयोजित महाकुम्भ मेलालाई सम्बोधन गर्दै उनले आर्य सभ्यताको महत्त्व खिइँदै गएका कारण देवकोटाले उक्त निबन्ध लेखेको बताए। 

“हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो,” पूर्वराजा शाहले भने।

"> पूर्वराजा ज्ञानेन्द्रले हरिद्वार पुगेर सम्झे महाकवि देवकोटाको निबन्ध– के नेपाल सानो छ?: Dekhapadhi
पूर्वराजा ज्ञानेन्द्रले हरिद्वार पुगेर सम्झे महाकवि देवकोटाको निबन्ध– के नेपाल सानो छ? <p style="text-align: justify;">काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको हरिद्वार पुगी महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध &lsquo;के नेपाल सानो छ?&rsquo;को स्मरण गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">हरिद्वारमा आयोजित महाकुम्भ मेलालाई सम्बोधन गर्दै उनले आर्य सभ्यताको महत्त्व खिइँदै गएका कारण देवकोटाले उक्त निबन्ध लेखेको बताए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो,&rdquo; पूर्वराजा शाहले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्