काठमाडौँ। नयाँ सरकार गठनका सम्बन्धमा जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ।

आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दल बीचको वार्ताबारे छलफल गरेका हुन्। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ। बैठकपछि अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३-४ दिन अझै चल्ने बताए।

" /> काठमाडौँ। नयाँ सरकार गठनका सम्बन्धमा जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ।

आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दल बीचको वार्ताबारे छलफल गरेका हुन्। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ। बैठकपछि अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३-४ दिन अझै चल्ने बताए।

"> सरकारबारे जसपा आन्तरिक छलफलमा, कस्तो आउँला निर्णय? : Dekhapadhi
सरकारबारे जसपा आन्तरिक छलफलमा, कस्तो आउँला निर्णय?  <p style="text-align: justify;">काठमाडौँ। नयाँ सरकार गठनका सम्बन्धमा जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ।</p> <p style="text-align: justify;">आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दल बीचको वार्ताबारे छलफल गरेका हुन्। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ। बैठकपछि अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३-४ दिन अझै चल्ने बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्