जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
<p>काठमाडौं। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भएको छ। </p>
<p>अध्यक्ष चित्रबहादुर केसीले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय हिजो नै गरिसकेको बताए। आज नै समर्थन फिर्ता हुनसक्ने केसीको भनाइ छ । </p>
<p>जनमोर्चाका ३ प्रदेश सांसद छन्। माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाएपछि सरकार संकटमा परेको हो ।</p>
प्रतिक्रिया दिनुहोस्