यी १५ संसाद जसले प्रचण्ड छाडे, ओली रोजे

नेकपा खारेजपछि एमालेमा लागेका १५ सांसाद कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा प्रतिनिधिसभादेखि प्रदेशसभासम्मका सांसदहरु छन्।

प्रतिनिधिसभा– टोपबहादुर रायमाझी , लेखराज घट्ट , प्रभु शाह, गौरीशंकर चौद्यरी

राष्ट्रिय सभा–रामबहादुर थापा बादल, चन्द्र बहादुर खड्का

प्रदेशसभा

कर्णाली – ठम्मर विष्ट, धर्मराज रेग्मी

सुदुरपश्चिम – झपट बोहोरा

लुम्बिनी – दधीराम न्यौपाने, दिनेश पन्थी

प्रदेश २ – रामचन्द्र मण्डल, ज्वालाकुमारी शाह, कुन्दनप्रसाद कुशवाह, मोहम्मद समीर

प्रदेश १–टंक आङबुहाङ

प्रतिक्रिया दिनुहोस्