सामाजिक सुरक्षा भत्ताका लागि प्रमाणपत्रको नवीकरण सहज बनाउनुपर्छः झा <p>काठमाडौं। सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक पर्ने प्रमाणपत्रको नवीकरणलाई सहज पार्नुपर्ने बताएका छन्।</p> <p>असहज हुँदा सामाजिक सुरक्षा भत्ता पाउन ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला लगायतलाई सकस पर्ने गरेको बताए।</p> <p>प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यसका लागि तत्काल सरकारले कदम चाल्न आवश्यक रहेको औंल्याए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्