सभामुख महोदय, एमसीसीलाई कतिवर्ष वर्षसम्म थन्क्याएर राख्ने हो ? <p>काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसीलाई कतिवर्षसम्म थन्क्याएर राख्ने भन्दै सभामुखलाई प्रश्न गरेका छन्।&nbsp;</p> <p>आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेता अधिकारीले भने, &ldquo;कांग्रेस र माओवादीको पालामा सम्झौता भएको एमसीसी अहिले सभामुख समक्ष पुगेको छ, तीन&divide;चार वर्ष कति वर्ष थन्काएर राख्ने हो ।&rdquo;&nbsp;</p> <p>एमसीसीलाई संसदमा बहसको विषय बनाउनुपर्ने उनले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्