नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले के चुच्चे नक्साको भ्रुण हत्या भएको हो ? भन्दै प्रश्न गरेका छन् ।  <p>काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले के चुच्चे नक्साको भ्रुण हत्या भएको हो ? भन्दै प्रश्न गरेका छन् ।&nbsp;</p> <p>आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले भने, &ldquo;चुच्चे नक्सा कता हरायो ? के चुच्चे नक्साको भ्रुण हत्या भएको हो ? राष्ट्रिय राजनीतिको सानो मोहोर मात्र थियो, सतरञ्जको खेलको एउटा प्याला मात्र थियो ।&rdquo;&nbsp;</p> <p>संविधान सहमतिको दस्तावेज भएको बताउँदै संविधानलाई रक्षा गर्न प्रधानमन्त्री एक्लैले वा प्रतिपक्षी दल कसैले पनि नसक्ने बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्