तत्काल विद्यालय बन्द हुँदैन : शिक्षा सचिव
<p>काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छलफलमा तत्काल विद्यालय बन्द नहुने शिक्षा सचिव रामप्रसाद थपलियाले बताएका छन् ।</p>
<p>प्याब्सन तथा एनप्याब्सन लगायत सरोकालवाला प्रतिनिधिले विद्यालय बन्द गर्न नहुने धारणा राखेका हुन् ।</p>
<p>‘स्वास्थ मापदण्ड पालना गरी शैक्षिक संस्था चलाउनुपर्ने विषयमा एकमत रहेको थपलियाले बताए । मन्त्री अनुपस्थित रहेकाले कुनै निर्णय भने गर्न नसकिएको उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्