‘के सांसदले संसदीय मर्यादा भुलेका हुन्?’
<p>नेकपा एमालेका सांसद नवराज सिलवालले संसदमा पछिल्लो समय भइरहेको बहस र टिक्काटिप्पणी संसदीय मर्यादा विपरीत भएको बताएका छन्। ‘‘संसद् आशा र भरोसा जगाउने संस्था हो,’’ उनले भने, ‘‘जनता नै परिवर्तनको आधार भएकाले उनीहरुलाई बेवास्ता गरेर हुने बहस गलत हुन्छ।’’ <br />
सरकारले गरेको राम्रो कामलाई पनि राम्रो भन्न नसक्दा जनताको विवेक कुण्ठित हुन पुगेको उनको धारणा थियो।</p>
प्रतिक्रिया दिनुहोस्