‘मलाई माओवादी केन्द्रको समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ’ <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन्। आज भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, &ldquo;बहुमतबाट हटाउने मन छ भने समर्थन फिर्ता लिँदा हुन्छ, मलाई माओवादीको समर्थन चाहिएको छैन।&rdquo;&nbsp;<br /> समर्थन फिर्ता पनि नलिने र राजीनामा पनि माग्ने प्रचण्डको शैलीप्रति उनले तिखो टिप्पणी गरे ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्