‘सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ’
<p>काठमाडौं। उच्चअदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य रहेको फैसला भएको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदी न्यायसेवाको सहसचिवस्तरको कर्मचारी र उच्चअदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुवै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्