योगेश लेख्छन्– षडयन्त्र र छलछाम छोडौं, जमिनमा टेकौं <p>काठमाडौं। नेकपा नेता योगेश भट्टराइले षडयन्त्र र छलछाम कसैले गर्न नहुने बताएका छन्।&nbsp;</p> <p>उनले लेखेका छन्&ndash; &lsquo;आफूबाट भएको गल्ती सबैले दिलबाट स्वीकार गरी पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्न सबै हुनुपर्छ ।&rsquo;&nbsp;</p> <p>फागुन २३ को अदालतको निर्णयलाई स्वीकार गर्दै २०७५ जेठ २ मा कायम रहेको केन्द्रीय कमिटि बैठक आयोजना गर्नुपर्ने उनको माग छ।&nbsp;</p> <p>सबै तहका अधिवेशन गरी आउदो निर्वाचनमा बहुमत ल्याउने कसम खानुनै सबैको भलो हुने उनले उल्लेख गरेका छन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्