नयाँ वर्षमा प्रधानमन्त्रीले सम्बोधन गर्ने <p>काठमाडौं। नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।&nbsp;</p> <p>वैशाख १ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको तर समय र स्थानबारे टुंगो लागिनसकेको खानेपानी मन्त्री मणि थापाले देखापढीलाई बताए ।&nbsp;</p> <p>उनले भने, &ldquo;प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नुहुन्छ, तर स्थान र समय बारे जानकारी आइसकेको छैन् । &rdquo;<br /> प्रधानमन्त्रीले आगामी नयाँ वर्ष आशा र उत्साहको वर्षको रुपमा मनाउन सबैमा आग्रह तयारी गरेको बुझिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्