पदमुक्त सांसदको प्रचण्डलाई प्रश्नः हामीले चाहिँ एमालेतिर उभिँदा पद छोड्नुपर्ने?

काठमाडौं। दैलेखका नेता धर्मराज रेग्मीले सांसदबाट पदमुक्त भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आक्रोशपूर्ण प्रश्न गरेका छन्।

दल त्याग गरेको आरोपमा उनी कारबाहीमा परेका हुन्। उनका प्रश्न यस्ता छन्।

– टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ?

– ठाडो आदेशले पदच्युत गर्न मिल्छ?

– ओलीलाई सहयोग गर्दा कारबाहीको भागिदार हुनुपर्ने?

– प्रचण्डले एमालेको मतमा चुनाव जित्न हुने, हामीले चाहिँ एमालेतिर उभिँदा पद छोड्नुपर्ने?

प्रतिक्रिया दिनुहोस्