काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना सन्देश दिएका छन्।
आज पूर्वराजा शाहले वक्तव्य जारी गर्दै हामी नेपालीहरू फुटेर नभई जुटेर शक्ति संरक्षण गर्नुपर्ने बताएका छन्। उनले देशमा एकता र समृद्धिको कामना गर्दै आफूभन्दा पहिले देश भन्ने भावना हुनुपर्नेमा जोड दिए।
सन्देशमा भनिएको छ, “निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनै पर्दछ, मेची-महाकाली देश बचाउने हाम्रो पालि।”
" />

">
पूर्वराजाको सन्देश– हामी फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं: Dekhapadhi
पूर्वराजाको सन्देश– हामी फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं
<p style="text-align: justify;">काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना सन्देश दिएका छन्।</p>
<p style="text-align: justify;">आज पूर्वराजा शाहले वक्तव्य जारी गर्दै हामी नेपालीहरू फुटेर नभई जुटेर शक्ति संरक्षण गर्नुपर्ने बताएका छन्। उनले देशमा एकता र समृद्धिको कामना गर्दै आफूभन्दा पहिले देश भन्ने भावना हुनुपर्नेमा जोड दिए। </p>
<p style="text-align: justify;">सन्देशमा भनिएको छ, “निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनै पर्दछ, मेची-महाकाली देश बचाउने हाम्रो पालि।”</p>